मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले बनायो स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति

clickmandu.com · Sun Oct 04 03:55:06 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको बैठकले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ ।

रास्वपा सभापति रवि लामिछानेको सभापतित्वमा शनिबार पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)