विम्बल्डन २०२४ : कठिन जितसँगै सिनर तेस्रो चरणमा
ekantipur.com · Wed Jul 03 23:38:48 UTC 2024
काठमाडौँ — विश्व नम्बर १ खेलाडी यानिक सिनरले कठिन जित निकाल्दै बुधबार विम्बल्डन २०२४ को तेस्रो चरणको यात्रा तय गरेका छन् । उनले सेन्ट्रल कोर्टमा भएको खेलमा माटिओ बेराटिनीलाई ७–६, ७–६, २–७, ७–६ ले पराजित गरे ।
सन् २०२१ को विम्बल्डनमा फाइनल खेलेका बेराटिनीले कडा चुनौती पेस गरे पनि त्यो पर्याप्त रहेन् । डिफेन्डिङ च्याम्पियन कार्लोस एल्कारेज पनि तेस्रो चरण पुगेका छन् । उनले एलेक्जानडर एलेकजान्डरलाई ७–६, ६–२ र ६–२ ले हराए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)