मध्य मालीमा आतंककारी आक्रमण, २० भन्दा बढीको मृत्यु
lokaantar.com
बामाको - मध्य मालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा आतङ्ककारी आक्रमण हुँदा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।
सोमबार साँझ करिब ५ बजे कातिबा मासिनाका दर्जनौँ आतङ्ककारीले जिगुइबोम्बो गाउँमा आक्रमण गरेका थिए । अस्थायी टोलमा डोजो शिकारीहरू (परम्परागत शिकारीहरू)सहित २२ सर्वसाधारण मारिएका र धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)