मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पृथ्वीसुब्बाले माधव नेपाललाई अध्यक्ष प्रस्ताव गर्दा मौन रहे ओली !

baahrakhari.com · Sun Jun 27 22:40:00 GMT 2021

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी एकताका लागि माधवकुमार नेपाललाई अर्का अध्यक्ष बनाउन प्रस्ताव गरेका छन् ।

आइतबार बसेको स्थायी कमिटी बैठकमा उनले यस्तो प्रस्ताव गरेको एक सदस्यले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)