मकवानपुरको बागमतीका ३० भूमिहीनले पाए जग्गाधनीपूर्जा
nayapatrikadaily.com · Sun Jan 01 17:31:00 GMT 2023
बामगती गाउँपालिकाका ३० जना भूमिहीन सुकुमबासीले जग्गाधनी पुर्जा पाएका छन् । गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई जग्गाधनी लालपुर्जा वितरण गरेको हो ।
राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले भूमिहीनलाई लालपुर्जा वितरण गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)