मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुहलियतले मात्रै बढेन बजार, पर्खाइ ठूला लगानीकर्ताकै

baahrakhari.com · Sun Oct 04 04:07:36 GMT 2026

काठमाडौं । नेपाली सेयर बजारको इतिहासमै पहिलोपटक सरकार र नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) बजार सुधार्न आक्रामक रूपमा उत्रिएका छन् । धितोपत्र दोस्रो बजारको ३१ वर्षे यात्रामा लगानीकर्ताले सरकार र नियामकको यस्तो सक्रियता पहिलो पटक देखेका हुन् ।

सरकारले हरेक महिना नयाँ नीति कार्यान्वयन गर्न बोर्डलाई निर्देशन दिइरहेको छ । बोर्डले पनि कार्यान्वयनमा कुनै ढिलाइ गरेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)