साउदी अरबमा तेल केन्द्रहरूमा हमला गरेको हूती विद्रोहीको दाबी
deshsanchar.com · Sun Oct 04 03:03:36 GMT 2026

यमनका हूती विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको अरामकोका तेल केन्द्रहरूमा हमला गरेको दाबी गरेका छन्। उक्त हमलामा हूतीहरूले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेका बीबीसी न्युज फारसीले उल्लेख गरेको छ।