पर्वतमा बाढीपहिरोबाट ३ सय परिवार विस्थापित
deshsanchar.com · Sun Oct 04 02:28:45 GMT 2026

पर्वत – बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन्। जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)