प्रिय गगन, युवाक्रान्तिका लागि बधाई र शुभकामना
barnanmedia.com · Sun Oct 04 04:07:53 GMT 2026

प्रिय गगन, नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको पूर्वसन्ध्यामा तपाईंलाई हार्दिक शुभकामना ।
काठमाडौंको खुलामञ्चमा आजबाट सुरु हुने यो महाधिवेशन कांग्रेसको नियमित राजनीतिक कर्मकाण्डभन्दा केही फरक अर्थ बोकेर आएको छ । पुस्तान्तरणको बहस, पुरानो राजनीतिक शैलीप्रतिको असन्तुष्टि र नयाँ पुस्ताको बढ्दो आकांक्षाका बीच कांग्रेस एउटा नयाँ मोडमा उभिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)