मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनमत पार्टीको अध्यक्षमा पुनः राउत, महासचिवमा सञ्जय यादव

ratopati.com · Sun Oct 04 04:20:34 GMT 2026

काठमाडौँ । जनमत पार्टीको अध्यक्षमा पुनः डा.सिके राउत चयन भएका छन् । भर्खर सम्पन्न भएको मतगणना अनुसार अध्यक्षमा राउत र महासचिवमा सञ्जय यादव निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा सिके राउतको मात्र उम्मेदवारी परेको थियो । तर २० प्रतिशतभन्दा बढी मल ल्याउने प्रावधान भएको कारण अध्यक्ष पदमा पनि मतदान भएको थियो । २० प्रतिशतभन्दा धेरै बढी मत ल्याएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)