उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड मन्त्री निवासमा
reportersnepal.com · Wed Oct 25 16:34:14 GMT 2023
काठमाडौं, ८ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनको लागि प्रधानमन्त्री दाहाल छोरीहरु रेनु र गंगा दाहाललाई लिएर आज पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)