जोन्सन एण्ड जोन्सनको खोपमाथिको रोक अमेरिकाले हटायो
deshsanchar.com · Sat Apr 24 01:16:06 GMT 2021
अमेरिकाले कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको रोक हटाएको छ ।
११ दिनपछि फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले जोन्सन एण्ड जोन्सन खोपमाथिको रोक फुकुवा गरेको हो । तर खोपमा अति दुर्लभ प्रतिक्रियाका रुपमा ब्लड क्लट्स बन्न सक्ने चेतावनी राखिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)