ईप्सन ओलम्पिक-२०७९ सम्पन्न
reportersnepal.com · Thu Feb 02 16:16:58 GMT 2023
भक्तपुर, माघ १८ : ईप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक यहि माघ १६ देखि १८ गते सम्पन्न गरेको छ ! विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा भएको उक्त ईप्सन ओलम्पिकमा ग्लोबल स्कुल प्रथम, मदरल्याण्ड स्कुल द्धितीय, सूर्योदय स्कुल र ईडेन गार्डेन स्कुलले तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)