मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अस्ट्रेलिया विद्यार्थी भिसामा जानै कठिन, पुगेपछि बसाइ लम्ब्याउन थप मुस्किल

onlinekhabar.com · Sun Oct 04 16:25:47 GMT 2026

१८ असोज, क्यानबेरा । अस्ट्रेलियाले विदेशी विद्यार्थीका लागि थप कडा मापदण्डहरू लागु गरेको छ । विद्यार्थी भिसामा अस्ट्रेलिया प्रवेश गर्नै कठिन बनाएको मात्र होइन, अस्ट्रेलिया पुगेपछि अर्को भिसा थप्दै जाने, पटक-पटक कोर्स वा संस्था बदल्दै बसाइँ लम्ब्याउने र पछि परिवार बोलाउने बाटो भने क्रमशः साँघुरो बनाउँदै लगेको छ।

२ अक्टोबर २०२६ देखि लागू भएको नयाँ नियम त्यसैको पछिल्लो चरण हो। अब अस्ट्रेलियाभित्रै बसेर विद्यार्थी भिसा लिन खोज्ने अधिकांश अस्थायी भिसाधारीले देशबाहिरबाट आवेदन गर्नुपर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)