विधान संशोधन भएर ३ उपसभापति रहने भए उम्मेदवारी दिन्छु- आङ्देम्बे
setopati.com · Sun Oct 04 04:34:00 GMT 2026

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी तीन जना उपसभापतिको व्यवस्था भए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।
१५औँ महाधिवेशनले विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या थप गर्ने चर्चा भइरहेका बेला आङ्देम्बेको यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)