मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

शिलापत्रकर्मी विराट अनुपम पुरस्कृत

shilapatra.com · Mon Jun 29 10:53:00 GMT 2026

शिलापत्र कर्मी विराट अनुपम पुरस्कृत भएका छन् । साहित्यपोस्टले हरेक वर्ष उत्कृष्ट तीन विधाका कृतिलाई विधागत रूपमा पुरस्कृत गर्दै आएको छ ।

साहित्यपोस्टको यो वर्षको गैरआख्यानतर्फ भने अनुपमको कृति ‘पहिलो आमनिर्वाचन २०१५’ लाई ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार– २०८२’ द्वारा पुरस्कृत गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)