मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तह र आमनिर्वाचनमा पनि सहकार्य गर्ने विषयमा पार्टीभित्र छलफलपछि निर्णय हुन्छ : रामचन्द्र पौडेल

nayapatrikadaily.com · Tue Nov 09 00:42:00 GMT 2021

सत्तागठबन्धनको बैठकले यहाँको नेतृत्वमा एउटा समन्वय समिति बनाएको छ, यसले के गर्छ ?

पहिलो त अहिले तत्कालै हुन लागेको राष्ट्रिय सभाको चुनाव तथा प्रतिनीधिसभा र प्रदेश सभाको उपचुनावमा पाँच दलका बीचमा सहकार्य गर्छ । त्यसपछि देशमा लोकतन्त्रको सुरक्षा, संविधानको रक्षा, राष्ट्रियता, प्रजातन्त्र र वर्तमान संवैधानिक व्यवस्थाको संरक्षण गर्ने यसको मूलभूत उद्देश्य हो । अरू कार्यचाहिँ हाम्रो पार्टीको बैठकपछि तय हुन्छ । पार्टीले दिएको एजेन्डा, पार्टीले दिएको निर्देशन र पार्टीको म्यान्डेटमा रहेर यसको कामलाई अगाडि बढाउने भनेका छौँ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)