मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्णाली प्रदेश सरकारको अब आफ्नै भू–उपयोग नीति

ratopati.com · Wed Oct 11 06:41:00 GMT 2023

सुर्खेत। कर्णाली प्रदेश सरकारलाई भू–उपयोगी नीति हस्तान्तरण गरिएको छ। संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)का सहायक आवासीय प्रतिनिधि विजय सिंहले उक्त नीति, योजना तथा निर्देशिका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा नरहरिप्रसाद घिमिरेलाई हस्तान्तरण गरे।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले सरकारको आफ्नै आर्थिक र प्राविधिक क्षमता अभाव रहेको अवस्थामा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले सहयोग पुगेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)