मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतमा फुटबलको ऐतिहासिक रात, नेपाली फुटबल सन्नाटामै

onlinekhabar.com · Sun Oct 04 16:27:33 GMT 2026

कल्पना गरौं । नेपाली फुटबल यतिबेला साफ च्याम्पियनसिपको तयारीमा व्यस्त हुन्थ्यो । प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले राष्ट्रिय टोलीको प्रारम्भिक खेलाडी घोषणा गरिसकेका हुन्थे । खेलाडीहरू प्रशिक्षणमा व्यस्त हुन्थे। समर्थकहरू नेपालले बंगलादेशमा खेल्ने खेलको हिसाबकिताब गरिरहेका हुन्थे ।

साफ च्याम्पियनसिप आउँदै थियो, त्यसैले नेपाली फुटबलमा पनि केही दिनका लागि भए पनि राष्ट्रिय टोलीको चर्चा चुलिन्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)