कांग्रेस महाधिवेशनमा रवि,प्रचण्ड,पाेखरेल र लिङ्देन जाने
reportersnepal.com · Sun Oct 04 05:04:21 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज काठमाडौंको खुलामञ्चमा हुँदैछ। समारोहमा सहभागी हुन कांग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ। निमन्त्रणा पाए पनि सबै दलका प्रमुख नेताहरू भने उद्घाटन समारोहमा उपस्थित नहुने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भने स्वयं सहभागी हुने भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)