नेपालगञ्जमा फेरि कर्फ्यु लगाइयो, शनिबार बिहानसम्म कायम रहने
lokaantar.com · Fri Oct 06 01:27:18 GMT 2023
नेपालगञ्जमा फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार बिहानै सूचना जारी गर्दै फेरि कर्फ्यु लगाएको हो ।
सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण आज (शुक्रबार) बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगंज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)