मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेपत्ता एयर एम्बुलेन्सकाे भग्नावशेष फेला

ratopati.com · Sun Oct 04 05:22:01 GMT 2026

न्युयोर्क । बरमूडा हुँदै अमेरिकाको बोस्टनतर्फ उडेको एउटा एयर एम्बुलेन्स अटलान्टिक महासागरमाथि बेपत्ता भएको केही समयपछि त्यसको भग्नावशेष फेला परेको छ । अमेरिकी कोस्ट गार्डका अनुसार विमान म्यासाचुसेट्सको नान्टकेट तटनजिक समुद्रमा दुर्घटनाग्रस्त भएको हो ।

विमानमा चार चालक दलका सदस्य र दुई यात्रुसहित छ जना सवार थिए । कोस्ट गार्डका अनुसार विमानमा रहेका चार जना क्यानडाका र दुई जना बरमूडाका नागरिक थिए । दुर्घटनापछि खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)