आईपीएल क्रिकेटमा बेङ्ग्लाेरले दिल्लीलाई हरायो
Ujyaaloonline.com · Sun Apr 17 00:51:04 GMT 2022
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरले दिल्ली क्यापिटल्सलाई हराएको छ ।
गएराति मुम्बईमा भएको खेलमा बेङ्ग्लाेरले दिल्लीलाई १६ रनले हरायो । बेङ्ग्लाेरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो । दिल्लीका डेभिड वार्नरले ६६ रनको अर्धशतकीय पारी खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)