बाजुरामा निःशुल्क आँखा शिविरबाट ६१ जनाले पाए नयाँ दृष्टि
kalakarmi.com · Sun Oct 04 05:32:53 GMT 2026

बाजुरा- बाजुराको कोल्टी आधारभूत अस्पतालमा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ ।
बुद्ध एयरका संस्थापक अध्यक्ष स्वर्गीय सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा बुद्ध एयर र एक पाइला फाउण्डेशनको सहकार्यमा आयोजित शिविरमा शनिवार ६१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)