कांग्रेस महाधिवेशनमा शेखर कोइराला सहभागी नहुने
newsofnepal.com · Sun Oct 04 05:33:25 GMT 2026

काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता डा. शेखर कोइराला सहभागी नहुने भएका छन्। संस्थापन पक्षको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। पार्टीभित्र एकताको पहल गर्दै आएका कोइरालाले संस्थापन पक्ष र शेरबहादुर देउवा पक्षले अघि बढाएका दुवै महाधिवेशनमा सहभागी नहुने निर्णय गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)