प्रहरीलाई विपद् व्यवस्थापन सामग्री
ratopati.com · Mon Jun 29 11:04:30 GMT 2026

भोजपुर। पौवादुङमा गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले इलाका प्रहरी चौकी तिवारी भञ्याङसहित अन्य दुई वटा प्रहरी चौकीलाई विपद् व्यवस्थापनसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले लाइट जडित सेफ्टी हेलमेट, स्टेचर, रेनकोट, फायरबल लगायत करिब रु एक लाख ५० हजार बराबरका सामग्री सुरक्षाकर्मीलाई हस्ताणतरण गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)