स्वीट्जरल्याण्डसँग पोर्तुगल पराजित
news24nepal.tv · Mon Jun 13 01:03:44 GMT 2022
एजेन्सी । युइएफए नेसन्स लिगमा पोर्तुगल पराजित भएको छ । गएराति भएको खेलमा पोर्तुगल स्वीट्जरल्याण्डसँग १-० गोल अन्तरले पराजित भएको हो ।
घरेलु टोलीको जितमा हरिस सेफेरोभिकले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको पहिलो मिनेटमा नै गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)