मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आम निर्वाचनका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने

makalukhabar.com · Sun Jun 19 00:45:55 GMT 2022

काठमाडौँ । निर्वाचन आयोग प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको आन्तरिक कसरतमा जुटिरहेकाे छ । आयोग दुवै निर्वाचन एकैदिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारीमा जुटेकाे हाे ।

संवैधानिक व्यवस्था बमोजिम आगामी मङ्सिर २२ गते अगावै प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन भइसक्नुपर्नेछ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैदिन एकै चरणमा गर्ने योजना बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)