सुधारिएको कांग्रेस हेर्ने इच्छा छ : रक्षा बम
nagariknews.nagariknetwork.com · Sun Oct 04 05:34:42 GMT 2026

जेनजी अभियन्ता रक्षा बमले नेपाली कांग्रेसको १५औँ महाधिवेशनले जेनजी आन्दोलनले उठाएका प्रश्न र कांग्रेसभित्रको सुधारको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताएकी छन्।
आइतबार सामाजिक सञ्जालमार्फत बमले जेनजी आन्दोलनपछि त्यसले उठाएका प्रश्न तथा नेपाली कांग्रेसभित्र सुधारको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले विशेष महाधिवेशन हुँदै नियमित महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रियामा कांग्रेस अघि बढेको उल्लेख गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)