विधान संशोधन भए कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने आङ्देम्बेको तयारी
kendrabindu.com · Sun Oct 04 05:49:12 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी उपसभापतिको संख्या तीन पुर्याइए उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
आङ्देम्बेका स्वकीय सचिव याम ढुंगानाका अनुसार विधान संशोधन गरेर तीन जना उपसभापतिको व्यवस्था गरिए आङ्देम्बेले उपसभापति पदमा उम्मेदवारी दिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)