मनमोहक कृषि पार्क !
kendrabindu.com · Sun Oct 04 05:49:03 GMT 2026

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा डिभाइन एग्रो फर्मले सञ्चालनमा ल्याएको कृषि तथा मनोरञ्जन पार्कमा घुमफिर तथा तस्बिर ,भिडियो खिच्दै आन्तरिक पर्यटक। धनगढीका दशरथ साउँद र कपिलवस्तुका भास्कर पङ्गेनीको साझेदारीमा सञ्चालित फर्मले स्ट्रबेरी र विभिन्न फूलखेतीसँगै उत्पादन बिक्री तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पार्क सञ्चालनमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)