कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)
khabarhub.com · Sun Oct 04 05:46:36 GMT 2026

काठमाडौं – गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका–८ फोर्से बजार तहसनहस बनेको छ ।
बाढीले फोर्सेका ७५ घर–टहरा बगाएको छ भने २७ घर उच्च जोखिममा छन् । बाढीबाट करिब ३ सय जना प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)