कर्णालीपछि प्रदेश २ मा पनि कांग्रेस अब सत्तामा, तीन मन्त्रीले लिए सपथ
farakdhar.com · Wed Jun 09 16:28:47 GMT 2021
नेकपा एमाले र जनता समाजवादी पार्टीमा आएको विभाजनको फाइदा प्रमुख प्रतिपक्षी कांग्रेसले लिन थालेको छ। पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने जनमत पाएको कांग्रेस साढे ३ वर्षमै सत्ताधारी दल बन्न पुगेको छ।
आइतवार कर्णालीमा कांग्रेसका दुई सांसद मन्त्री बनेको चार दिनपछि प्रदेश २ मा तीनजना सांसद मन्त्री बन्न पुगेका छन्। नेकपामा जस्तै जनता समाजवादीमा पनि आएको विभाजनको फाइदा कांग्रेसले उठाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)