गगनको निम्तोमा ओलीलाई 'एलर्जी', प्रचण्डलाई 'भोज'!
barnanmedia.com · Sun Oct 04 05:46:34 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन समारोहमा अतिथिका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।
अध्यक्ष ओलीको साटो महाधिवेशनमा शुभकामना दिन महासचिव शंकर पोखरेल जाने तय भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । महाधिवेशन आज आइतबार दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा उद्घाटन हुदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)