मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खानै नमिल्ने चिउरा बाँडेको भन्दै सहकारीको सभामा हंगामा

janaaastha.com

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभामा गुणस्तरहीन चिउरा बाँडेको पाइएपछि हंगामा भएको छ । अखाद्य चिउरा बाँडेको भेटिएपछि शेयर सदस्यहरुले सभामा भाँडभैलो गरेको बताइन्छ । राजधानीको कोटेश्वरस्थित होटल ए वान भेन्युमा हिजो सहकारीको १७ औं साधारण सभा आयोजना गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)