नख्खु जेलबाट दीपक भट्टलाई किन सिन्धुपाल्चोक कारागार लगियो ?
clickmandu.com · Sun Oct 04 06:00:16 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरको मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई शनिबार साँझ कारागार कार्यालय सिन्धुपाल्चोक स्थानान्तरण गरिएको छ ।
कारागार व्यवस्थापन विभागले उनलाई काठमाडौँ उपत्यकाबाहिर पठाएको हो । विभागको पत्रपछि भट्टलाई शनिबार बेलुकी नै सिन्धुपाल्चोक पठाइएको नख्खु कारागार प्रशासनले जनाएको छ । सरुवा नियमित प्रक्रिया भएको र विभागबाट पत्र आएपछि उनलाई पठाइसकेको प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)