आङ्देम्बेले कांग्रेसको उपसभापति पदमा उम्मेदवारी दिने
lokaantar.com

नेपाली कांग्रेसको विधान संशोधन गरी तीनजना उपसभापतिको व्यवस्था भए पार्टी संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या थप गर्ने चर्चा भइरहेका बेला आङ्देम्बेको उम्मेदवारी तयारीबारे विवरण सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)