रुपन्देहीमा रास्वपाको जनलहर! एमालेसहित विभिन्न पार्टी छाडेर १ सयभन्दा बढी युवा प्रवेश
barnanmedia.com · Sun Oct 04 05:56:50 GMT 2026

रुपन्देहीको देवदह नगरपालिका–१० चरङेमा नेकपा एमालेसहित विभिन्न राजनीतिक दल परित्याग गरी १ सयभन्दा बढी युवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
रास्वपामा प्रवेश गर्नेमा नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य मनकुमार कनौजे, एमाले शाखा कमिटी अध्यक्ष ओमबहादुर राना, युवा संघ नगर अध्यक्ष विश्वास गुरुङ, युवा संघ जिल्ला सदस्य कृष्ण खत्री, एमाले नगर सदस्य मिनबहादुर गाहा र रुपसिंह थापालगायत रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)