रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको विजयी सुरुवात
deshsanchar.com · Thu Nov 24 18:06:15 GMT 2022
काठमाडौं-विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ। क्रिस्टियानो रोनाल्डोले रेकर्डेड गोल गरेको खेलमा पोर्चुगलले घानालाई ३-२ गोल अन्तरले पराजित गर्यो। समूह एच अन्तर्गतको आफ्नो पहिलो खेलमा पोर्चुगल र घानाबिच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा दुबै तर्पोफबाट गरी ५ गोल भएको थियो। पेनाल्टीमार्फत पोर्चुगलले ६५ औ मिनेटमा अग्रता बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)