ला लिगा : भालाडोलिडमाथि बार्सिलोनाको सात गोल
ekantipur.com · Sat Aug 31 23:36:38 UTC 2024
काठमाडौँ — राफिन्हाको ह्याट्रिकमा स्पेनी ला लिगामा बार्सिलोनाले शनिबार भालाडोलिडमाथि ७–० को प्रभावशाली जित निकालेको छ । नयाँ सिजन लिगमा बार्सिलोनाको शतप्रतिशत सुरुआत पनि कायम रह्यो ।
ह्यान्सी फ्लिकको बार्सिलोना लिगमा सुरुआती चारै खेल जित्ने एक्लो टिम रहेको छ । यस जितपछि बार्सिलोनाले आफ्नो पुरानो प्रतिद्वन्द्वी रियल म्याड्रिडमाथि सात अंकको अग्रता पनि खोलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)