मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्याय सेवा आयोगले गर्‍यो ६०० बढी कर्मचारीको जिम्मेवारी हेरफेर (सूचीसहित)

baahrakhari.com · Fri May 12 17:05:00 GMT 2023

​काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका ६०० बढी कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले सरुवा, बढुवा तथा नियुक्ति सिफारिससहित जिम्मेवारी हेरफेरको निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)