आजको मौसम : गण्डकी र काेशीमा वर्षा, तराईमा हावाहुरीको सम्भावना
corporatenepal.com · Sun Apr 07 00:28:43 UTC 2024
काठमाडौं । अहिले कोशी, मधेश प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहँदा यस्तो भएको हो ।
विभागका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)