विप्लवका जिल्ला नेतामा सांस्कृतिक “विचलन”
janaaastha.com · Sat Jan 22 16:00:06 GMT 2022
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा सांस्कृतिक विचलन आएको छ । आज उक्त समूहको चितवन जिल्ला समितिले सचिवालयका एक जना सदस्यमा गम्भीर सांस्कृतिक विचलन देखिएको घोषणा गरेको हो ।
गम्भीर सांस्कृतिक विचलनको चुरो नखुलाइए पनि पार्टीले जारी गरेको विज्ञप्तिमा सचिवालय सदस्य पुरन राईमाथि उक्त आरोप लगाउँदै पार्टी सदस्यबाट हटाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)