कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईले उम्मेदवारी दिने
setopati.com · Sun Oct 04 06:07:00 GMT 2026

नेपाली कांग्रेसको उपसभापति पदमा केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिने भएका छन्।
आजदेखि असोज २२ गतेसम्म १५ औं महाधिवेशन हुनेछ। उक्त महाधिवेशनमा आफूले उपसभापति पदमा उम्मेदवारी दिने भट्टराईले सेतोपाटीलाई जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)