मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी हुन् बझाङको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने १२ जना

hamrakura.com · Sun Apr 07 00:00:00 UTC 2024

बझाङ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा (१) मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दमनबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर जाग्री छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)