आठराई–फिदिम अन्तर पालिका मैत्री नगर बस सञ्चालन
gorkhapatraonline.com · Sun Oct 04 06:22:26 GMT 2026

तेह्रथुमको आठराई गाउँपालिकाले ज्येष्ठ नागरिक, बालबालिका, बिरामी तथा विद्यार्थीकलक्षित गर्दै नगर बस सञ्चालनमा ल्याएको छ ।
पाँचथको फिदिम नगरपालिकासँगको सहकार्यमा यो गाउँपालिकाले शनिबारदेखि नगर बस सञ्चालनमा ल्याएको हो । बस खरिद र सञ्चालनका सबै प्रक्रिया आठराई गाउँपालिकाले अगाडि बढाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)