‘अक्षरा’ को प्रचारमा नयाँ शैली, २५० बढी साइकल यात्रीले निकाले भव्य र्याली
kalakarmi.com · Sun Oct 04 06:22:29 GMT 2026

काठमाडौं- आगामी शुक्रवार अर्थात असोज २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ को प्रचारप्रसारलाई तिब्र पारिएको छ ।
आइतवार किर्तिपुरबाट २ सय ५०भन्दा बढि साइकल यात्रीहरुले फिल्मको टि–सर्ट लगाएर कपनको क्लब मण्डला पुगेका छन् । फिल्मको प्रचारप्रसार स्वरुप उक्त र्याली गरिएको निर्देशक विनयराज पौडेलले बताए । उनले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा दर्शकमाझ फिल्मलाई पुर्याउनका लागि यो कार्यक्रमको आयोजना गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)