आइपिएल : पञ्जावले हैदरावादलाई हरायो, दिल्ली शीर्षमा
thahakhabar.com
काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पञ्जाब किंग्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा पञ्जाबले हैदरावादलाई ५ रनले पराजित गरेको हो।
पञ्जाबले दिएको १२६ रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउदै १२० रन मात्र बनायो। यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउदै १२५ रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)