चलचित्र ‘पच्चीस-पच्चीस’ घोषणा
nepalnews.com · Mon Aug 03 11:15:33 GMT 2026

काठमाडौँ। नेपाली चलचित्र ‘पच्चीस-पच्चीस’ को आधिकारिक निर्माण घोषणा गरिएको छ।
कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शीर्षकसँगै निर्माण टोली र मुख्य कलाकारहरूको समेत सोमबार औपचारिक परिचयात्मक घोषणा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)