‘हेट स्पिच’ का कारण कडा कानुनी कदम चाल्नुपर्ने अवस्था आयो : आईजीपी कार्की
nepalnews.com · Mon Aug 03 12:04:39 GMT 2026

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले एआईको गैरजिम्मेवार प्रयोग र समाजमा व्याप्त ‘हेट स्पिच’ले गर्दा कडा कानुनी कदम चाल्नुपर्ने अवस्था आएको बताएका छन्।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा उनले विद्युतीय कारोबार ऐनमा उल्लेख विषयहरू अब पुरानो हुँदै गएकाले यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको बताए। अनुसन्धानका लागि पहिले दिइएको ३५ दिनको समयावधि बढाएर तीन महिना पुर्याइए पनि त्यो कहिलेकाहीँ अपर्याप्त हुने गरेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)